Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अुनमति


  • बुधबार, मंसिर ५ २०८१

  • दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अुनमति

    काठमाडौं – विवादास्पद मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राखेर अनुशन्धान गर्न अदालतले अनुमति दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो।प्रधानमन्त्री केपी ओली विरुद्ध नक्कली कागजात तयारी पारि भ्रम फैलाएको कसुरमा उनलाई पक्राउ गरिएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij