Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उद्योगहरुले १५ दिन भित्र बक्यौता नतिरे फेरि लाइन काटने कुलमानको घोषणा


  • बुधबार, कार्तिक २८ २०८१

  • उद्योगहरुले १५ दिन भित्र बक्यौता नतिरे फेरि लाइन काटने कुलमानको घोषणा

    काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुले १५ दिन भित्र बक्यौता रकम नतिरे पुनः लाइन काट्ने संकेत गरेका छन । मन्त्रीपरिषदले तत्काल लाइन जोड्न र १५ दिन भित्र बक्यौता असुलउपर गर्न निर्देशन दिए पछि उनले बुधवार पत्रकार सम्मेलन गर्दै उद्योगहरुले १५ दिन भित्र बक्यौता रकम नतिरे प्राधिकरण आफ्नो प्रक्रियामा अघि बढ्ने बताए ।

    उनले उद्योगीहरुले बक्यौता नतिर्न अनावाश्यक राजनिति गरेको र सरकारलाई निर्णय गर्न वाध्य पारेको दावी गरे । उद्योगहरुले डेडिकेटेड लाइनको भुक्तानी गर्न अनेक बहाना गरिरहेका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij