काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पक्राउ परेका छन । सहकारी ठगी सम्बन्धी छानविन गर्न उनलाई पक्राउ गरिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
