काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रबि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगीका विषयमा अनुशन्धान गर्न प्रहरीले कास्की जिल्ला अदालत वाट प्रहरी ले अनुमति लिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
