काठमाडौं – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको पार्टी कार्यालय सिलान्यास गरेका छन । भाटभटेनी सुपर स्टोरका संचालक एवं व्यवसायी मिनबहादुर गुरुङले प्रदान गरेको १० रोपनी १४ आना जग्गामा एमाले मुख्यालय बन्न लागेको हो । सिलान्यास कार्यक्रममा प्रधानमन्त्री सँगै दाता गुरुङ समेत सहभागी थिए । एमालेको मुख्यालय किर्तिपुरमा बन्ने छ ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
