Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओरिएण्टल इन्स्योरेन्सको प्रधानमन्त्री विपद राहत कोषमा रू १५ लाख सहयोग


  • शनिबार, असोज १९ २०८१

  • ओरिएण्टल इन्स्योरेन्सको प्रधानमन्त्री विपद राहत कोषमा  रू १५ लाख सहयोग

    काठमाडौं -भारतीय निर्जीवन बीमकको शाखा ओरिएन्टल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद योगदान गरेको छ।

    इन्स्योरेन्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहत रकमवापत १५ लाख रूपैयाँको चेक शुक्रबार हस्तान्तरण गरेको हो। इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटोन चक्रवोर्ती र नायब प्रमुख कार्यकारी अधिकृत शिरिषा मरूजोल्लाले संयुक्तरूपमा सहयोग राशीवापतको चेक हस्तान्तरण गरेका हुन् ।

    ओरिएण्टल इन्स्योरेन्स भारत सरकारको स्वामित्व भएको निर्जीवन बीमक हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij