Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेक्सिकोमा आप्रवासी सवार गाढीमा सेनाको गोलीले ६ जनाको मृत्यु, गाढीमा नेपाली समेत


  • बिहिबार, असोज १७ २०८१

  • मेक्सिकोमा आप्रवासी सवार गाढीमा सेनाको गोलीले ६ जनाको मृत्यु, गाढीमा नेपाली समेत

    काठमाडौं – मेक्सिको मा आप्रवासी सवार गाढीमा त्यहाँको सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । ग्वाटेमालासँगको सिमानामा गुडिरहेको ट्रकमा मेक्सिकोको सेनाले गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो ।

    ३३ जना आप्रवासी सवार गाढी अमेरिका छिर्न चाहनेहरु चढेको बताइएको छ । केहिलाई सेनाले अध्यागमन कार्यालयमा बुझाएको छ । गाढी नरोकेकाले सेनाले गोली चलाएको दावी गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij