काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मुल्य आज पनि घटेको छ । सुन आज तोलामा ५०० रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार यता, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
