Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाढी पहिरो अपडेट : १२९ जनाको मृत्यु , ६२ जना बेपत्ता


  • आइतबार, असोज १३ २०८१

  • बाढी पहिरो अपडेट : १२९ जनाको मृत्यु , ६२ जना बेपत्ता

     

    काठमाडौं – अविरल वर्षा पछि आएको बाढी र पहिरोका कारण देशभर १२९ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार विभिन्न प्रदेशमा गरेर ८६ जना घाइते भएका छन् भने ६२ जना बेपत्ता छन् । प्रहरीका अनुसार ३२६६जनाको उद्धार गरिएको छ ।
    देशभरका राजमार्ग अबरुद्ध भएका छन् । सबै भन्दा काठमाडौंमा मानविय क्षति भएको छ भने काठमाडौंसंग सडक सञ्जालले सम्पर्क टुटेको छ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij