Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोशी ब्यारेजवाट यात्रुबहाक बस शब्तकोशीमा खस्यो


  • बिहिबार, असोज १० २०८१

  • कोशी ब्यारेजवाट यात्रुबहाक बस शब्तकोशीमा खस्यो

    काठमाडौं – शप्तकोशीमा यात्रुबहाक बस खसेको छ । कोशि ब्यारेजको सप्तरी खण्डमा पुलबाट वस खसेको हो । विराटनगरबाट छुटेको वस खसेको प्रहरीले जनाएको छ । घटना छ विहिवार साँझ ६:३० तिर भएको हो । केहि यात्रुलाई जिवितै उद्धार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । प्रहरी उद्धार कार्यमा खटिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij