काठमाडौं – दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबार (१२ असोज) देखि खुल्ने भएको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका र यातायात व्यवस्था विभाग सहितका सरोकारवालाहरुको बैठकले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
