Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मुल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?


  • सोमबार, भाद्र ३१ २०८१

  • सुनको मुल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं – नेपाली बजारमा आज सोमबार सुनको मुल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५ सय रुपैयाँले बढेर छापावालास सुनको मुल्य प्रतितोला एक लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको छ । आइतबार सुन तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ रहेको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

    नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार चाँदीको मूल्य तोलाको १५ रपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइहरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij