Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिन्धुपाल्चोकमा भुकम्पको धक्का


  • मंगलबार, भाद्र १८ २०८१

  • सिन्धुपाल्चोकमा भुकम्पको धक्का

    काठमाडौं – सिन्धुपाल्चोक को शिखरपुर केन्द्र विन्दु भएर भुकम्प गएको छ । मंगलवार बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij