Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसदिय छनविन समितिमा रविको ९ घण्टा लामो वयान , ५० प्रश्न


  • शनिबार, भाद्र ८ २०८१

  • संसदिय छनविन समितिमा रविको ९ घण्टा लामो वयान , ५० प्रश्न

    काठमाडौं – सहकारी ठगी सम्बन्धी संसदिय विषेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने संग ९ घण्टा लामो बयान लिएको छ । समितिले उनी संग सहकारी ठगी सम्बन्धी ५० प्रश्न राखेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कमा आफु प्रबन्ध निर्देशक रहे पनि आर्थिक स्रोत जुटाउने जिम्बेवारीमा नरहेको जवाफ दिएका छन । उनले नेटवर्कका अध्यक्ष जीवी राईले नै सबै आर्थिक व्यवस्थापन गर्दै आएको बताएका थिए । समितिले उक्त मिडिया का संचालक रहेका पूर्व डिआइजी छविलाल जोशीसंग पनि बयान लिएको थियो |

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij