काठमाडौं – तनहुँको आबुखैरेनी नजिक यात्रुबहाक बस मर्स्याङ्दी नदिमा खसे र भएको दुर्घटनामा कम्तीमा१४ जनाको मृत्यु भएको छ । डेढ दर्जन घाईत भएका छन ।प्रहरीले उद्धार गरिरहेको जनाइएको छ । बस पोखराबाट आइरहेको युपी ५३ एफडी ७६२३ भारतीय नम्बर प्लेट रहेको प्रहरीले जनाएको छ । बसमा ४० जना यात्रु रहेको पनि प्रहरीले बताएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
