Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यात्रुबहाक बस मर्स्याङ्दी नदीमा खस्यो


  • शुक्रबार, भाद्र ७ २०८१

  • यात्रुबहाक बस मर्स्याङ्दी नदीमा खस्यो

    काठमाडौं – तनहुँको आबुखैरेनी नजिक यात्रुबहाक बस मर्स्याङ्दी नदिमा खसेको छ । प्रहरीले उद्धार गरिरहेको जनाइएको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij