काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालकद्धय भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएको छ । लाइन जोड्ने विषयमा असहमति जनाएका दुई सञ्चालकलाई स्पष्टीकरण सोध्दै पदमुक्त गरेको हो । दुई सञ्चालकलाई हटाएपछि सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
