काठमाडौं – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुट स्वीकार्य नभएको बताएका छन । पार्टीका नयाँ मनोनित केन्द्रीय सदस्यहरुको सपथ कार्यक्रममा ओलीले विगत्मा गुटबन्दी कै कारण पार्टी विभाजन भएको भन्दै पार्टीमा गुट अस्वीकार्य भएको बताए । डेमोक्रेसीका नाममा गुटबन्दी बढ्दै जाँदा पार्टीहरु सकिएको ओलीको टिप्पणी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
