काठमाडौं – शास्त्रीय संगितका मूर्धन्य साधक गुरुदेव कामतको निधन भएको छ । ६९ वार्षिय कामतको मृगौला सम्बन्धी रोग थियो । उपचारमा आर्थिक समस्या भए पछि उनी जन्मथलो सिराहाको पोखरभिन्डा फर्किएका थिए ।
आजका कैयौ प्रशिद्ध गायक, गायीकाले उनै कामतसंग शास्त्रीय संगितको शिक्षा लिएका थिए । कामतका शुभ चिन्तक र आफन्तले उनको स्वास्थ्य उपचारमा उचित पहल हुन नसकेको गतासो गर्दै आएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
