काठमाडौं – नेपाल प्रहरीका एआईजी एवं केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख श्यामलाल ज्ञवाली माथी छानविन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ । आइजीपी बसन्त कुँवरले एआइजी टेक प्रसाद राई नेतृत्वमा समिति गठन गरेका हुन ।
उमेर विवाद, नक्कली शैक्षिक प्रमाणपत्र, ६० किलो सुन तस्करी लगाएका विषयमा उनि माथी छानविन हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
