Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सौर्य एयरलान्सको विमान दुर्घटना


  • बुधबार, साउन ९ २०८१

  • सौर्य एयरलान्सको विमान दुर्घटना

    काठमाडौं – त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सकोको विमान दुर्घटना भएको छ । विमानमा आगो लागेको छ । कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ । थप विवरण आउन बाँकी छ ।

    शौर्य एयरलाइन्स हुनु पर्नेमा यति एयरलाइन्स हुन गएकोमा क्षमायाचना सहित सच्चाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij