Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वाग्मतीमा आज बहादुर शिंह लामा मुख्यमन्त्री नियुक्त हुँदै


  • मंगलबार, साउन ८ २०८१

  • वाग्मतीमा आज बहादुर शिंह लामा मुख्यमन्त्री नियुक्त हुँदै

    काठमाडौं – वाग्मती प्रदेश मा आज कांग्रेसका बहादुर शिंह लामाले मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका छन । सत्ता साझेदार नेकपा एमालेसंग मन्त्रालयको भागवण्डा टुङ्गिएको छ । काग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ। दावी पेश गरे लगत्तै लामा मुख्यमन्त्री नियुक्त हुनेछन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij