Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना (तस्वीरहरु)


  • आइतबार, साउन ६ २०८१

  • कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना (तस्वीरहरु)

    काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । ऐतिहासिक दस्तावेजहरु समेत संग्रह गर्ने उदेश्यले पुस्तकालय स्थापना गरिएको कांग्रेसले जनाएको छ । ७० लाख लागतमा बनेको पुस्तकालयको संस्थापक नेता बीपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा कांग्रेस सभापनि शेरबहादुर देउवाले उद्‌घाटन गरेका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij