काठमाडौं – होटल ब्यवसायी अम्बिका श्रेष्ठको निधन भएको छ । होटल द्वारिका की संचालक श्रेष्ठको जन्म दार्जलिङमा भएको थियो ।उनी हेरिटेज कन्जरभेसनको अध्यक्ष समेत रहेकी थिइन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
