Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त


  • बुधबार, साउन २ २०८१

  • महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त

    काठमाडौँ – वरिष्ठ अधिवक्ता रमेश वडाल  फेरि महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।  वडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij