Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कसले कुन मन्त्रीको शपथ लिँदैछन् (सूचीसहित)


  • सोमबार, असार ३१ २०८१

  • कसले कुन मन्त्रीको शपथ लिँदैछन् (सूचीसहित)

    काठमाडौं – नेकपा एमाले अध्यक्ष एंव  नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै  मन्त्रीले पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई  राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनेछन् ।   त्यसपछि प्रधानमन्त्रीले एमाले, कांग्रेस, जसपा र लोसपाका २१ मन्त्रीहरूलाई शपथ गराउनेछन् ।

    यी हुन् शपथ लिन लागेका २१ मन्त्रीहरु
    १. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
    २. विष्णु पौडेल – उपप्रधान तथा अर्थ
    ३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
    ४. रमेश लेखक – गृह
    ५. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
    ६. आरजु राणा – परराष्ट्र
    ७. प्रदीप यादव – खानेपानी
    ८. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
    ९. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
    १०. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
    ११. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
    १२. तेजुलाल चौधरी – युवा तथा खेलकुद
    १३. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
    १४. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
    १५. मानवीर राई – रक्षा
    १६. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
    १७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
    १८. ऐनबहादुर शाही – वन तथा वातावरण
    १९. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
    २०. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    २१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij