Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पहिरोमा परि एकै परिवारका सात जनाको मृत्यु 


  • शुक्रबार, असार २८ २०८१

  • पहिरोमा परि एकै परिवारका सात जनाको मृत्यु 

    काठमाडौं – कास्कीमा पहिरोमा परि एकै परिवारका सात जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार,  छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij