Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बोले मुकुल : रास्वपा माथी आरोपै आरोप !


  • बुधबार, असार २६ २०८१

  • बोले मुकुल : रास्वपा माथी आरोपै आरोप !

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीवाट कारवाहीमा परेका मुकुल ढकालले आगामी कदमवारे राय लिन प्रस्ताव यात्रा गर्ने घोषणा गरेका छन । बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभापति रवि लामिछाने माथी नै पार्टीले छानविन समिति बनाएर सहकारी प्रकरणको खोजि गर्नु पर्ने बताए । लामिछाने माथी सर्वोच्च अदालतले गम्भिर प्रश्न उठाएको ढकालले बताए । उनको दुई वटा पासपोर्टका बारेमा समेत छानविन हुनुपर्ने माग ढकालको छ ।

    उनले लामिछानेकै सहमतिमा आफ्नो प्रतिवेदनको केहि अंश सार्वजनिक गरेको दावी गरे । पार्टी उपाध्यक्ष डिपी अर्यालले आर्थिक हिनामिना गरेको आरोप समेत लगाए । उनले सभापति लमिछानेलाई प्रचण्ड , देउवा र ओलीको शैली मन पर्दै गएको आरोप लगाए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij