काठमाडौं -गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित “क्रान्ति देखि शान्ति सम्म ” ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन । यस अघि प्रधानमन्त्री पुष्प कमल दाहाल कांग्रेस केन्द्रीय कार्यालय पुगेका थिए ।







""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
