काठमाडौं – नेपाली कांग्रेसले आयोजना मा गरेको ऐतिहासिक फोटो प्रदर्शनी सुरु भएको छ । ”क्रान्तिदेखि शान्ति सम्म” ऐतिहासिक फोटो प्रदर्शनीको गर्नु नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन । प्रदर्शनीमा कांग्रेस दिवंगत नेता गिरिजाप्रसाद कोइरालासंग सम्बन्धित फोटो राखिएका छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
