Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फेरियो सत्ता समिकरण, ओली प्रधानमन्त्री बन्ने


  • मंगलबार, असार १८ २०८१

  • फेरियो सत्ता समिकरण, ओली प्रधानमन्त्री बन्ने

    काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गर्ने बारे सहमति गरे पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने भएको छ । सार्वजनिक नभएको सहमतिमा पहिला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने उल्लेख भएको बताईएको छ । आज एमालेका मन्त्रीहरुले राजिनामा दिने भएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij