काठमाडौं – गायक राजेश पायल राईलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको छ । अत्याधिक मदिरा सेवन गरी फ्लाई दुवईवाट दुबई जान लागेका राईलाई मदिरा सेवन गरेर होहल्ला गरे पछि एयरलाईन्स कर्मचारीको अनुरोधमा अध्यागमनले रोकेको हो । उनी दुवईमा हुने सांगितिक कार्यक्रममा भाग लिन त्यस तर्फ जान लागेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
