काठमाडौं – लम्जुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा गएको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङ छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
