Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ


  • मंगलबार, जेष्ठ ८ २०८१

  • कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    काठमाडौँ – कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै उनलाई पक्राउ गरेको हो ।

    सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij