Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया विरुद्ध पक्राउ पूर्जी जारी


  • मंगलबार, जेष्ठ ८ २०८१

  • कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया विरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा उनी विरुद्ध नागरिकता सम्बन्धी उजुरी परेको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij