काठमाडौं– बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १८ वटा निर्णय गरेको हो। वर्तमान मन्त्रिपरिषदका सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सरकारले सार्वजनिक गर्ने भएको छ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
