काठमाडौं सिन्धुपाल्चोकमा जन्ति वस दुर्घटना भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान दुर्घटना भएको थियो । दर्घटनामा परि तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा ५२ जना घाइते भएका छन । घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
