Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते


  • बुधबार, बैशाख ५ २०८१

  • सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

    काठमाडौं – दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ ।

    रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १४ यात्रु घाइते भएका छन् । घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij