काठमाडौं – आज मुस्लिम समुदायले इद पर्व मनाउँदैछन् । इदको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगाएतले शुभ कामना व्यक्त गरेका छन । इदको अवसरमा आज सार्वजनिक विदा दिइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
