Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दरुण दलको आफ्नै भवन बन्ने, महर्जनले दिए २ लाख १ हजार सहयोग


  • बुधबार, चैत्र २८ २०८०

  • दरुण दलको आफ्नै भवन बन्ने, महर्जनले दिए २ लाख १ हजार सहयोग

    काठमाडौं – नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल को आफ्नै भवन बन्ने भएको छ । भवन निर्माणका लागी अभियान सुरु गरिएको दलका केन्द्रीय सदस्य रत्न मर्हजनले जानकारी दिए । केन्द्रीय सदस्य मर्हजनका अनुसार तरुण दलको भनव निर्माणका लागी आर्थिक स्रोत जुटाउने काम भइरहेको छ ।

    अध्यक्ष विद्यान गुरुङको अग्रसरतमा भवन निर्माणको काम अघि बढाइएको मर्हजनले बताए । तरुण दलको काम कारवाही , संगठन विस्तार र प्रभावकारी कार्यक्रम संचालन गर्न आफ्नै भवनको आवश्यकता महशुस गरिएको तरुण दलका नेताहरूले बताएका छन । केन्द्रीय सदस्य रत्न मर्हजन आफैले पनि दरुण दलको भवन निर्माणका लागी दुई लाख एक हजार आर्थिक सहयोग गरेका छन । काठमाडौं टोखाका महर्जन युवा पुस्ताका लोकप्रिय नेता हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij