Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गैरआवासीय नेपाली संघका दुवै महाधिवेशन सर्वोच्चद्वारा बदर


  • बुधबार, चैत्र २१ २०८०

  • गैरआवासीय नेपाली संघका दुवै महाधिवेशन सर्वोच्चद्वारा बदर

    काठमाडौं – सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघको पछिल्ला दुवै महाधिवेशन बदर गरी त्यस अघिको उच्च स्तरिय समितिले महाधिवेशन गर्ने फैसला गरेको छ । बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले विवादित महाधिवेशलाई बदर गरेर दुई वर्षअघि विवाद समाधान गर्न बनेको उच्चस्तरीय समितिलाई वैधता दिएको हो । उच्च स्तरिय समितिको संयोजकमा संघका पूर्व अध्यक्ष शेष घले छन । महाधिवेशन सोही समितिले गर्नेछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij