Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अभियान लघुवित्तमा रोजगारको अवसर


  • मंगलबार, चैत्र २० २०८०

  • अभियान लघुवित्तमा रोजगारको अवसर

    काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले विभिन्न पदमा ५६ जना योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

    लघुवित्तले कनिष्ठ अधिकृत चार जना, सुपरभाईजर नौ जना, सुपरभाईजर–वरिष्ठ सहायक एक जना, वरिष्ठ सहायक पाँच जना, सहायक आठ जना र कनिष्ठ सहायकमा चार जनाका लागि स्थायी दरखास्त आह्वान गरेको हो । त्यस्तै, लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थीमा २५ जना गरी जम्मा ५६ जनाबाट आवेदन माग गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij