Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले राख्यो दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा


  • मंगलबार, चैत्र २० २०८०

  • सरकारले राख्यो दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा

    काठमाडौँ – सरकारले दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले थप दुई निर्माण व्यवसायी र सप्लायरलाई कालोसूचीमा राखेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार गरेको निर्णयपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम कालो सूचीमा राखेको छ । कार्यालयले नरेशप्रसाद ओझाको श्री जुगल बिल्डर्स कम्पनी र कान्तिदेवी मिश्रको श्री जेएमबिडी इन्टरनेशनलका लाई कालोसूचीमा राखेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij