Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु


  • सोमबार, चैत्र १२ २०८०

  • अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु

    धनगढी – अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आज बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij