Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारी वकिल कार्यालयमा विनोद चौधरीको बयान


  • बिहिबार, चैत्र ८ २०८०

  • सरकारी वकिल कार्यालयमा विनोद चौधरीको बयान

    काठमाडौं – उद्योगपति एवं कांग्रेस सांसद विनोद चौधरी को बयान सरकारी वकिल कार्यालयमा भएको छ । बाँसवारी जुत्ता कारखानाको जग्गा प्रकरणमा उनको बयान गराइएको हो । उनी माथी प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोले पनि अनुशन्धान गरिरहेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij