Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आशा लघुवित्तले लाभांश वितरण नगर्ने


  • आइतबार, चैत्र ४ २०८०

  • आशा लघुवित्तले लाभांश वितरण नगर्ने

    काठमाडौँ – गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट आशा लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ।

    कम्पनीको सञ्चालक समितिको चैत्र २ गते शुक्रवारका दिन बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो एक सूचना मार्फत कम्पनीले जानकारी दिएको छ । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेस गर्ने जानकारी गराएको छ।

    यसले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १४.२९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij