काठमाडौं – काठमाडौं महानगर पालिकाले बस स्टपमा परम्परागत शैलीको फल्चा निर्माण थालेको हो । नेवारी परम्परागत शैलीको कलात्म फल्चा वानेश्वर बस स्पटमा तयार हुँदैछ । मेयर बालेन साहले तस्वीर सार्वजनिक गर्दै भनेका छन –
‘ सुन्दर २ फल्चा बानेश्वर बस स्टपमा तयार हुँदैछ,”


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
