Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज तीन मन्त्रीले शपथ लिने


  • सोमबार, फाल्गुन २१ २०८०

  • आज तीन मन्त्रीले शपथ लिने

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले  सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका हुन् ।

    नेकपा एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याललाई बिना विभागीय मन्त्रीको रुपमा आज शपत ग्रहण गर्ने भएका छन् । आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij