Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवाले बोलाए कार्यसम्पादन समिति बैठक


  • आइतबार, चैत्र १८ २०८०

  • देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन । मंगलवारका लागी बोलाइएको बैठकमा इलामको उप निर्वाचनको उम्मेदवार चयन लगाएतका विषयमा छलफल हुनेछ । बैठक सभापति देउवाको निवास बुढानिलकण्ठमा बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij