Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गेटा अस्पतालमा रोजगारीको अवसर


  • बिहिबार, चैत्र १५ २०८०

  • गेटा अस्पतालमा रोजगारीको अवसर

    काठमाडौँ – गेटा अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै करार पदका लागि २६  कर्मचारी माग गरेको हो ।

    अस्पतालले स्टाफ नर्स/जनरल नर्सिङ्गमा १२ जना, ल्याब टेक्निसियन मेडिकल ल्याब टेक्नोलोजीमा ३ जना, हेल्थ असिस्टेन्ट /हेल्य इक्स्पेक्सनमा ४ जना, फार्मेसी सहायक/फार्मेसीमा ३ जना, रेडियोग्राफी सहायक रेडियोग्राफीमा ३ जना र फिजियोथेरापी सहायक/फिजियोथेरापीमा १ जना कर्मचारी मागेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij